नारी कवितामा आमा, छोरी र पत्नीको पीडा
फागुन ११, काठमाडौँ । ‘अखबारहरु सनसनीपूर्ण बनाउँछन्
मात्र महिलाहरु समाचार हुन्
पत्रिका बिकाउने
अखबारहरु लुटिएको अस्मिता बोकेर आउँछन्...’(डा रजनी ढकाल)
दुई युवा कविले आज नेपाली नारीका दुःखसुखका अनुभूति र हिंसालाई काव्यमार्फत पोखेका छन् ।...