माथिको आदेश भन्दै यसरी रोकियो प्रदेश राजधानी सिफारिस
असोज २४, काठमाडौं । अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ ।
समितिले केही दिनदेखि लगातार गृहकार्य...