वैशाख ३०, पोखरा । पोखराको मतगणना स्थल तयार भएको छ । यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।
जिल्ला समन्वय समितिको भवन...