रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता
मंसिर १४,रामेछाप । स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना प्रतिवेदन फिर्ता गरेको छ ।
जिल्लामा स्थानिय तह निर्धारण गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा उजुरी र गुनासो...