विप्लव माओबादीले निर्माणाधिन हाइड्रोपावर बन्द गरायो
मङ्सिर १०, पोखरा । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ ।
बिप्लव नेतृत्वको माओवादी पश्चिम कमाण्ड कास्कीले सार्दीखोलामा निर्माणाधिन...