राप्रपा र राप्रपा नेपालको एकिकरणले राष्ट्रवादी शक्ति एक बनेको थापाको भनाई
मङ्सिर १६, हेटौडा | राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ ।
राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण...