भदौं ९, बुटवल | पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ ।
बज्रयानी शाखाका योगी मानिएको उहाँको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको बौराहा...