कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु
भदौ ८,कञ्चनपुर। बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर शनी खुनाको मृत्यु भएको...