निर्मला हत्या प्रकरण: भीमदत्तनगर आज पनि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
कञ्चनपुर, ६ भदौ | कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन...