बलात्कार पछि हत्या गरिएकी बालिकाको परिवारलाई वडा सदस्यले दिए आर्थिक सहयोग
भास्कर के.सी | साउन १६, कञ्चनपुर | बलात्कार पछि हत्या भएकी बालिकाको परिवारलाई भीमदत्त नगरपालिकाका वडा सदस्यले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको...