बन्दका कारण कपिलवस्तु पूर्ण प्रभावित
फागुन २५, कपिलवस्तु । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको दोस्रो दिन कपिलवस्तुको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताले बिहानैदेखि तौलिहवा र आसपासका क्षेत्रमा...