भदौ ८, काठमाडौँ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ ।
गत साउन २ देखि यही भदौ ५ गतेसम्म...