अरुण वली/भदौ ५, सल्यान । सल्यानमा भूतपुर्व सैनिकहरुलाई पनि संगठित गरिएको छ ।
नेपाली सेनाको विभिन्न पदमा रहि राष्ट्रलाई सेवा गरेका भूतपूर्व सैनिकहरुको पहलमा गठन गरिएको संघमा १७ सदस्यीय...