२६ वर्षीया मिर्गौलापीडित इन्द्राद्वारा सहयोगका लागि सबैलाई आग्रह
साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ ।
विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले...