सम्राट सिंह । चैत २७, बझाङ । सेती नदीमा नुहाउदै गर्दा शुक्रबार एक बालक बेपत्ता भएका छन् । कोटदेबल गाबिस ८ घर भएका सुनिल थापा सेती नदीको भोपुरमा नुहाउदै गर्दा बगेर बेपत्ता भएका...