रेडक्रस
उपशाखा पोखराले सुर्खेत जिल्ला शाखासग अन्तरक्रिया
फागुन २८, पोखरा । रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला शाखासँग अन्तरक्रिया गरेको छ । २०५० सालमा रामबजार क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाई मानवीय सेवामा जुट्ने उद्धेश्यले...