भदौ ५, काठमाडौँ । नेपाल आयल निगमले एक/दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ ।
उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर...