काठमाडौँबाट लुक्ला उडेको तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लिएपछि…
बैशाख ९, काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।
सोमबार बिहान...