सञ्चारकर्मी कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय...