भदौ ३१, पोखरा । पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन आजदेखि सुरु हुदैछ । महाधिवेशनको अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ ।...