पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले बनाए सोलारबाट चल्ने चारपाङ्ग्रे कार
असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो...