राईनो कपः नेपालगन्ज ११ बिरुद्ध ब्याईज युनियन काठमाडौं १-४ ले बिजयी
गोपिकृष्ण चापागाई/ कात्तिक ८, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आजको खेलमा ब्याईज युनियन क्लब काठमाडौं बिजयी भएको छ । नेपालगन्ज ११ सँगको खेलमा ब्याईज युनियनले...