हिंसा विरुद्धको रणनितिक योजना सार्वजनिक
कालिकोट २४, कालीकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४सार्वजनिक गरिएको छ ।
घरेलु हिंसा,यौन शोषण,यौनजन्य अपराध,वालयौन दुव्र्यवहार, वालविवाहजस्ता...