माओबादीको विजय र्यालीमा कांग्रेसको ढुङ्गामुढा
असार १७, रुकुम । रुकुममा माओबादी केन्द्रले निकालेको बिजय र्यालीमा कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् ।
भूमे गाउँपालिका ५, का नवनिर्वाचित वडाध्यक्ष टेकप्रसाद बुढासहित अन्य सदस्य र समर्थकमाथि कांग्रेस कार्यकर्ताले शुक्रबार...