टेकबहादुर शाही | बैशाख ८, डोल्पा । फकर क्षमता भएका बालवालिकाहरुले चित्रकला प्रर्दशन गरेका छन । डोल्पाको मुकुटेश्वर सिकाइ कक्षा र बहिरा सिकाइ कक्षाका १८ जना बालवालिकाले चित्रकला प्रदर्शनी गरेका...