कर्णालीका मन्त्रीहरुले श्रमदान गर्ने
चैत्र १४,सुर्खेत। कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन्। प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा बुधबार श्रमदान गर्ने भएका हुन्।कर्णाली प्रदेशको दोस्रो...