वैशाख २०, झापा (सास) । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले मंगलबार जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको...