सुरुङ्गा गोल्ड कपः एपीएफलाई २–१ ले हराउँदै सरस्वती सेमिफाइनलमा
कात्तिक १५, सुरुङ्गा (सास) । सरस्वती फुटबल, काठमाण्डौंले जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा सरस्वती फुटबल क्लबले एपीएफ काठमाण्डौंलाई २–१...