कात्तिक १, विर्तामोड । प्रहरीले अवैध लागू औषध ब्राउन सुगरसहित झापाको विर्तामोडबाट दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक–१३ का ३७ वर्षीय विक्रम बस्नेत र दमक–१४ का ३० वर्षीय...