माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन ।...