विप्लव (माओबादी) जिल्ला सदस्य तथा पत्रकार संगठनका अध्यक्ष हटाइए (विज्ञप्ती सहित)
असोज १५, कपिलवस्तु | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा(माओबादी) कपिलबस्तुले पार्टि जिल्ला सदस्य तथा उक्त पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्बासेलाई दुवै जिम्मेवारीबाट हटाएको जनाएको छ...