अभिमुखिकरण कार्यक्रम प्युठानमा सम्पन्न
सागर शर्मा/चैत ९, प्युठान । अपाङ्गताका सवाल सम्बन्धि जिल्लाका संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम आज खलंगा सम्पन भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना, महिला तथा बालबालिका कार्यलय प्यूठानको सहयोग र...