पुस्तकालय दिवसको अबसरमा डडेल्धुरामा निबन्ध प्रतियोगिता सम्पन्न
धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा...