त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौँ | त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गतको...
alarm
22 मिनेट अगाडि