दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी
झापा, दमक । नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ सहित फुड फेस्टिभल भव्य रूपमा सुरु भएको छ । इन्टरनेशनल नेपाली शेफ...
alarm
4 घण्टा अगाडि