<p><b>पुस ११, काठमाडौँ |</b> रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली कामदारमध्ये एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ ।<br></p><p>गतहप्ता नेपालबाट ८९ जना नियमित र ४९ जना...