काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बगाएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।...