काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य २ लाख ९१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।...