सेटिङमा दुतावास: तलब सरकारबाट, काम म्यानपावरको !
अनिल अधिकारी (कुवेत) । वैदेशिक रोजगारमा पारदर्शिता, श्रमिकको हकहितको रक्षा, र नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारले बिभिन्न देशमा नेपाली दूतावास स्थापना गरेको छ । तर ति देशमा नेपाली श्रमिकहरुको...