काठमाडौँ | मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका...