नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, एक विद्यार्थी नेता घाइते
<p>पुष ११, वीरगन्ज । वीरगन्जमा नेविसंघका कार्यकताबीच खुकुरी हानाहान भएको छ।<br></p><p>नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो। कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट...