‘निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौं’ – प्रकाण्ड
<p><b>मङ्सिर ८, काठमाडौँ ।</b> विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ ।<br></p><p>भृकुटीमण्डपमा शनिबार भएको जनसभालाई सम्बोधन गर्ने क्रममा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३...