<p>पुस १४, कालीकोट । जिल्लाको विकट मानिने पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मौषम परिवर्तनसंगै पलातामा रुगा खोकी, ज्वरोका बिरामीहरु बढेपछि घुम्त िशिविरमार्फत स्वास्थ्यकर्मी परिचालन गरिएको हो ।...