<p>कात्तिक २७, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । <br></p><p>नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...