आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती
<p><b>सिद्धराज भट्ट | भदौ ८, धनगढी | </b>कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुपर्यो । गाउँपालिका कार्यालय रहेको स्थान...