जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला
<p><b>भदौ २०, काठमाडौँ । </b>कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । <br></p><p>नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर...