आइतबार पनि भारी वर्षा, सोमबारबाट मौसम सुधार
<p><img src="http://sajhasabal.com/uploads/posts/8aad6205fc18d94683ae277910ae598b1502552848.jpg" style="width: 1024px;"><br></p><p><b>साउन २८, काठमाडौँ </b>। मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । </p><p>बिहीबारदेखि सक्रिय यो प्रणालीले...