अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो
काठमाडौँ | अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते रिलिज गर्ने जानकारी दिएको हो।...