कतार स्थित नेपाली दुतावास भित्र डाटा-लिकदेखि अनियमितता सम्मको चलखेल !
<p><b>वैशाख २६, काठमाडौँ |</b> वैदेशिक रोजगारीको लागि नेपालमा दिन चाहेको मागपत्रमा (डिमाण्ड) मा कतार स्थित नेपाल एम्बेसीले छाप नहानी पटक-पटक फिर्ता पठाउने गरेको गुनाशो आएको छ | यस बिषयमा धेरै...