पोखरा– बागलुङ सडक छ घण्टा बन्द, यस्तो छ कारण
<p><b>वैशाख २५ फलेवास, पर्वत |</b> पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । <br></p><p>सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि...